धादिङ,२२ साउन ।
धादिङको मलेखुनजिकै पहिरो गएपछि सवारी आवागमन अबरुद्ध भएको छ । पहिरोले सडक अवरुद्ध भएपछि सडकमा सवारी साधनको लामो लाइन लागेको छ ।
स्थानीय पहरेटारमा गएको पहिरो पन्छाउन थालिएपनि रात परेकाले केही समय लाग्ने बताइएको छ ।