बुटवल,२३ चैत ।
लुम्बिनी प्रदेशमा नेकपा माओवादी केन्द्र संसदीय दलका नेता जोखबहादुर महारालाई मुख्यमन्त्री नियुक्त गर्न माग गर्दै नयाँ सत्ता गठवन्धनले बहुमत सदस्यको हस्ताक्षर बुझाएका छन् । शुक्रबार महराले प्रदेश प्रमुख अमिक शेरचनलाई बहुमत सदस्यको हस्ताक्षर बुझाएका हुन् ।
महरालाई एक स्वतन्त्रसहित ४४ जना संसादको हस्ताक्षर रहेको छ ।








