काठमाडौं,२४ मंसिर । नेकपा एमालेले लुम्बिनी प्रदेशसभा सदस्यमा समानुपातिक तर्फकाे नाम टुंगो लगाएको छ ।
शनिबार बसेको पार्टी सचिवालय बैठकले ११ जना समानुपातिक सांसदको नाम टुंगो लगाएको हो । जसमा एकमात्र पुरुषमा गिरिधारीलाल न्यौपाने मात्रै समेटिएका छन् ।
हेर्नुहोस् सूची
खसआर्य महिला
जानकी न्यौपाने, रुपन्देही
बसन्ती न्यौपाने, बाँके
खसआर्य पुरूष
गिरिधारीलाल न्यौपाने, कपिलवस्तु
आदिवासी जनजाति महिला
सरिता पुन, रुकुम पूर्व
यमुना रोक्का तामाङ, रोल्पा
थारु
सीता चौधरी, दाङ
भगवतीकुमारी थरुनी, रुपन्देही
दलित
इन्द्रकुमारी गलतराज पाल्पा
रेखाकुमारी शर्मा, दाङ
मधेसी
शान्ति लोध, रुपन्देही (अल्पसंख्यक)
मुस्लिम
रासा बानु, बाँके






