काठमाण्डाै,१३ साउन ।
नेपालमा शुक्रबार थप ५७७ जनामा काेराेना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा देशभर पीसीआर र एन्टिजेन गरी चार हजार २८२ जनाको नमुना परीक्षण गर्दा ५७७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्राल यले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप २६९ जना कोरोना संक्रमित निको भएका र दुई जना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।