बुटवल,२० चैत ।
लुम्बिनी प्रदेश सभाकाे साताै अधिवेशनकाे पाँचौं बैठक यही चैत २२ गते आइतबार बस्ने भएको छ ।

प्रदेश सभा सचिव दर्लभकुमार पुन ले आज एक सूचना जारी गरि प्रदेश सभाकाे साताै अधिवेशनकाे पाँचौं बैठक यही चैत २२ गते आइतबार बस्ने जनाएको हो ।

सभामुखको निर्देशन अनुसार लुम्बिनी प्रदेश सभाको साताै अधिवेशनकाे,पाँचौं वैठक चैत २२ गते आइतबार बस्ने गरि तय भएको सूचनामा जनाइएको छ ।