Saturday, May 4, 2024

पश्चिम नेपालमा वर्षा र हिमपात, पानी पर्ने क्रम पूर्वतिर सर्दै

बुटवल,२१ माघ । आज लुम्बिनी,गण्डकी,कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरैजसो ठाउँमा पानी परेको छ । ती प्रदेशका उच्च पहाडी क्षेत्रमा वर्षासँगै हिमपात भएको मौसम पूर्वानुमान महाशाखाले...

नेपालमा फेरि पश्चिमी वायु सक्रिय, पहाडी क्षेत्रमा वर्षा र हिमाली क्षेत्रमा...

काठमाण्डौ,२१ माघ । देशको पश्चिमी क्षेत्रबाट पश्चिमी वायु पुनः सक्रिय भएको छ । यसअघि यही हप्ता पश्चिमी वायु सक्रिय भए पनि पूर्वानुमान् अनुसार...

आज मौसम सामान्य बदली, भोलि र पर्सि पानी पर्ने सम्भावना

काठमाण्डौ,२० माघ । देशको मौसम आज आंशिक बदली हुने र भोलिदेखि फेरि पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका...

हिउँले मध्यपहाडी लोकमार्ग अवरुद्ध

रुकुम,१९ माघ । हिउँ परेपछि रुकुम पूर्वसित जोडिएको मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । बुधबार राति र बिहीबार दिनभरि परेको हिउँका कारण मध्यपहाडी लोकमार्गको रुकुम...

लुम्बिनी,कर्णाली र सुुदूरपश्चिम प्रदेशका केही ठाउँमा हल्का वर्षा

काठमाण्डौ,१८ माघ । लुम्बिनी,कर्णाली र सुुदूरपश्चिम प्रदेशका धेरै ठाउँमा हल्का वर्षा भएको छ । पश्चिमी वायुको प्रभावले हिजोदेखि नै ती ठाउँमा हल्का पानी परिरहेको जल...

पश्चिम तराईंमा शीतलहरले जनजीवन प्रभावित

बुटवल,१४ माघ । शीतलहरसँगै बढेको जाडोबाट कैलालीसहितका जिल्लाको जनजीवन कष्टकर बनेको छ । लगातारको बाक्लो हुस्सु र कुहिरोका कारण घाम झुल्किन नसकेपछि बढेको चिसोले जनजीवन...

पश्चिम तराईमा दिउँसाे पनि बाक्लो हुस्सु र कुहिरो

बुटवल,१३ माघ । पश्चिम तराईमा अहिले पनि बाक्लो हुस्सु र कुहिरो लागिरहेको छ । पूर्वी तराईमा बिहान लागेको बाक्लो हुस्सु तथा कुहिरो दिउँसोपछि केही...

पहाडी भेगका केही ठाउँमा हल्का बर्षाकाे सम्भावना

काठमाण्डाै,१२ माघ । देशका पहाडी भेगका केही ठाउँमा आज पनि हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार...

देशका पहाडी भेगका केही ठाउँमा आज हल्का बर्षाकाे सम्भावना

काठमाण्डाै,११ माघ । देशका पहाडी भेगका केही ठाउँमा आज हल्का बर्षाकाे सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार पश्चिमी वायुको...

तराईमा चलिरहेको शीतलहर र बाक्लो हुस्सु अझै केही दिन रहने

काठमाण्डाै,१० माघ । तराईमा चलिरहेको शीतलहर र बाक्लो हुस्सु अझै केही दिन रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तराईका कुनै–कुनै ठाउँमा बेलुकासम्म...

लोकप्रिय समाचार