त्रिवि केन्द्रीय क्याम्पसको सभापतिमा नेविसंघका श्यामराज ओझा निर्वाचित
काठमाडौं,५ चैत ।
त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको सभापतिमा नेपाल विद्यार्थी संघका श्यामराज ओझा निर्वाचित भएका छन् ।
ओझाले ९६२ मत पाउँदा विष्टले...
‘पत्रकार बिक्रीमा छन्’ भन्ने सभामुखको अभिव्यक्तिप्रति संसदमा विरोध
काठमाडौँ,५ चैत ।
‘पत्रकार बिक्रीमा छन्’ भन्ने सभामुख देवराज घिमिरेकाे अभिव्यक्तिप्रति संसद् बैठकमा विरोध जनाइएको छ ।
आइतबारको संसद् बैठकमा बोल्दै सांसदहरुले सो अभिव्यक्तिप्रति...
एकीकृत समाजवादीको महासचिवमा घनश्याम भुसाल मनाेनित
काठमाण्डाै,५ चैत ।
नेकपा (एकीकृत समाजवादी) पार्टीका नेता घनश्याम भुसाल महासचिवमा मनोनीत भएका छन् । आइतवार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको पार्टीको...
प्रधानमन्त्रीलाई विश्वासको मत दिने र सरकारमा जाने कांग्रेसको निर्णय
काठमाडौं,५ चैत ।
नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने र सरकारमा जाने निर्णय गरेको छ । आइतबार विहान संघीय संसद...
आज स्ववियु चुनाव : बिहान ८ देखि ४ बजेदेखि मतदान...
काठमाण्डाै,५ चैत ।
त्रिभुवन विश्वविद्यालयका आङ्गिक र सम्बन्धनप्राप्त क्याम्पसमा आज स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनाव भइरहेको छ । बिहान ८ देखि सुरु भएको...
सडक खाली नगराई राष्ट्रपति पौडेलकाे सवारी
काठमाडौं, ४ चैत ।
राष्ट्रपति रामचन्द्र पौडेल कारकेड नलिई काठमाडौंको बसन्तपुरस्थित कुमारी घर पुगेका छन् ।
राष्ट्रपति पौडेलले शनिबार अपरान्ह कुमारी घरमा दर्शन गर्न जाने...
संविधानको पालना तथा कार्यसम्पादनमा निष्पक्षता र तटस्थतामा प्रतिबद्ध छु : राष्ट्रपति...
काठमाण्डाै,४ चैत ।
राष्ट्रपति रामचन्द्र पौडेलले कार्यसम्पादनमा निष्पक्षता, तटस्थता तथा विधिको पालनामा प्रतिबद्ध रहने बताएका छन् ।
राष्ट्रपति पौडेलले सङ्घीय संसद् र सात वटै प्रदेशका...
उपराष्ट्रपतिमा रामसहाय यादव निर्वाचित
काठमाडौं,३ चैत ।
उपराष्ट्रपतिमा रामसहाय प्रसाद यादव निर्वाचित भएका छन् । शुक्रबार भएको निर्वाचनमा जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार यादव ३० हजार ३२८ मतभारका...
उपराष्ट्रपति निर्वाचन : मतगणना सुरु,आजै नतिजा आउने
काठमाडौं,३ चैत ।
उपराष्ट्रपति पदका लागि आज भएको निर्वाचनको मतगणना सुरु भएको छ ।
मतदान सकिएको केही समय पछि नयाँ बानेश्वरस्थित संसद् भवनमा नै मतगणना...
उपराष्ट्रपति निर्वाचन : किरियापत्रीदेखि अस्पताबाटै एम्बुलेन्समै संसदमा
काठमाडौं,३ चैत ।
उपराष्ट्रपति चुनावमा मतदानका लागि जनता समाजवादी पार्टी जसपाका सांसद मोहमद अब्दुल कलाम आजाज ट्रमा सेन्टरबाट संसद भवन नयाँ बानेश्वरमा पुगेका छन्...