Tuesday, April 30, 2024

सल्यानमा बस दुर्घटना हुँदा ६ जना घाइते, २ को अवस्था गम्भीर

सल्यान,१७ भदौ । सल्यानको बागचौर नगरपालिका वडा नम्बर ७ मा यात्रुबाहक बस दुर्घटना हुदा ६ जना घाइते भएका छन् । सल्यानको बाँफुखोलाबाट दाङको तुलसीपुर जाँदै...

रुकुम पश्चिम दुर्घटना अपडेट : घाइते दुई जनाकाे मृत्यु

रुकुम पश्चिम,४ मंसिर । रुकुम पश्चिममा जीप दुर्घनामा परि गम्भीर घाइते भएका दुई जनाको मृत्यु भएकाे छ । मृत्यु हुनेमा चौरजहारी नगरपालिका–१३ का ४५ वर्षीय...

सल्यानमा भएको सवारी दुर्घटनामा २ जनाको मृत्यु,१६ जना घाइते

सल्यान,४ भदौ । सल्यानमा सोमबार दिउँसो भएको गाडी दुर्घटनामा परि दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सल्यानको दार्मा गाउँपालिका – २ की ३६...

बुटवल उपमहानगरले नलगाड पुगेर बुझायो खाद्यान्न र लत्ताकपडासहितको राहत सामग्री

बुटवल,२१ कार्तिक । बुटवल उपमहानगरपालिकाले जाजरकोटको नलगाड नगरपालिकामा पुगेर भूकम्प प्रभावित क्षेत्रका बासिन्दाका लागि राहत सामग्री हस्तान्तरण गरेको छ । मंगलबार नलगाड नगरपालिका पुगेको बुटवल...

कुटपिटबाट सल्यानमा एक युवकको मृत्यु, एक जना पक्राउ

सल्यान,८ कार्तिक । सल्यानमा कुटपिटबाट एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सल्यानकाे पुरानछाँप निवासी २० वर्षीय घनश्याम ओली रहेका छन् । उनको सल्यानकाे बागचौर...

सल्यानको कपुरकोटमा जिप दुर्घटना : दुई जनाको घटनास्थलमै मृत्यु

सल्यान, ८ असोज । सल्यानको कपुरकोटमा सोमबार बिहान तरकारी बोकेको जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा अर्का एक जना...

सल्यान जीप दुर्घटना : मृतक ८ जनाकै सनाखत

दाङ, १२ असोज । सल्यानको कपुरकोटमा भएको जीप दुर्घटनामा मृत्यु हुने ८ जनाकै खनाखत भएको छ । मृत्यु हुनेमा कपुरकोट गाउँपालिका–६ जलबाँङका २१ वर्षीय चालक...

घरमा आगलागी हुंदा सल्यानमा आमा छोरीको मृत्यु,ग्यास चुलो लिक भएर आगलागी...

सल्यान,३० भदौ । घरमा सुतेको अवस्थामा आगलागी हुँदा सल्यानमा आमा छोरीको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रिवेणी गाउँपालिका २ धामिढुंगाकी ३२ वर्षीया रेवती...

दोस्रो पटकको भूकम्पमा १६ जना घाइते

जाजरकोट,२१ कार्तिक । जाजरकोटमा सोमबार गएको पराकम्पबाट १६ जना घाइते भएका छन् । प्रदेशको शान्ति सुरक्षाका शाखाको विवरण अनुसार रुकुम पश्चिममा १० जना घाइते...

वन फँडानी आरोपमा वडाध्यक्षसहित चार जना पक्राउ

रुकुमपश्चिम,१० असोज । वनको रुख फँडानी गरेको आरोपमा रुकुमपश्चिममा वडाध्यक्षसहित चार जना पक्राउ परेका छन् । अवैध रूपमा सामुदायिक वन क्षेत्रका रुख फँडानी गरेको...

लोकप्रिय समाचार