Friday, May 3, 2024

बालुवाटार बैठक : राष्ट्रपतिमा कांग्रेसको उम्मेदवारलाई समर्थन गर्ने सहमति

काठमाडौँ,१२ फागुन । आसन्न राष्ट्रपतिको निर्वाचनमा नेपाली कांग्रेसको उम्मेदवारलाई समर्थन गर्ने आठ दलबीच सहमति भएको छ । बालुवाटारमा शुक्रबार साँझ बसेको बैठकमा आठै दलले...

गणपुरक संख्या नपुगेपछि प्रतिनिधिसभाको बैठक स्थगित

काठमाडौं,१२ फागुन । गणपुरक संख्या नपुगेका कारण प्रतिनिधिसभाको बैठक आगामी फागुन १५ गते सम्मका लागि स्थगित भएको छ । बैठकमा राष्ट्रियसभाबाट सन्देशसहित प्रतिनिधिसभालाई प्राप्त ‘अनुगमन...

भाखा नाघेको ३० दिनभित्र कर्जाको साँवा ब्याज तिरेमा जरिबाना लिन नपाइने

काठमाण्डाै,१२ फागुन । बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएका ऋणीले ऋणको भाखा नाघेको तीस दिनभित्र साँवा र ब्याज तिरेमा जरिबाना लिन नपाइने...

संवैधानिक परिषद्सम्बन्धी विधेयक प्रतिनिधिसभामा दर्ता

काठमाडौं,१२ फागुन । प्रतिनिधिसभामा ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६’ लाई संशोधन गर्न बनेको विधेयक दर्ता भएको छ । आज...

सार्वजनिक बिदाका दिन पनि अत्यावश्यक सरकारी कार्यालय खुल्ने, कर्मचारीलाई सट्टा बिदा

काठमाडौँ,१२ फागुन । सरकारले सार्वजनिक बिदाका दिन अत्यावश्यक सेवा प्रवाह हुने सरकारी कार्यालय खुला गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले अत्यावश्यक ठानिएका...

संविधानको रक्षा र कार्यान्वयनका लागि कांग्रेसबाट राष्ट्रपति : डा महत

काठमाडौं, १२ फागुन । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले संविधानको रक्षा र अक्षरशः कार्यान्वयनका लागि नेपाली कांग्रेसबाट राष्ट्रपति हुनुपर्ने बताएका छन् । प्रतिनिधिसभाको बैठकपछि...

बुटवलमा बिविध कार्यक्रम गरी मगर दिवस मनाइदै, फागुन १५ मा सार्वजनिक...

बुटवल,१२ फागुन । नेपाल मगर संघ बुटवलले ४१ औं मगर दिवस बिविध कार्यक्रम गरि मनाउने भएको छ । मगर दिवसकै अवसरमा संघले आज बुटवलमा पत्रकार सम्मेलनकाे...

भारतीय साइकलयात्रीलाई बुटवलमा स्वागत

बुटवल,११ फागुन भारतको राजधानी दिल्लीबाट नेपालको राजधानी काठमाडौसम्मको १ हजार ४४ किलोमिटर साईकल यात्रामा निस्किएको ७ जना साइकलयात्री विहिबार बुटवलमा स्वागत गरिएको छ । विहिबार...

बालुवाटार बैठक सकियो, ५ बजे बस्ने बैठकले राष्ट्रपतिको उम्मेदवार टुंग्याउने

काठमाडौँ,१२ फागुन । राष्ट्रपतिको निर्वाचनबारे छलफल गर्न बसेको चुनावअघिको गठबन्धनमा सम्बद्ध चार दलको बैठक सकिएको छ । बिहान साढे ८ बजेबाट प्रधानमन्त्रीको सरकारी कार्यालय...

६१ सहसचिवको सरुवा, हालै बढुवा भएका १५ सहसचिवलाई प्रदेश मन्त्रालयमा सरुवा

काठमाडौँ,१२ फागुन । नेपाल सरकारले ६१ जना सहसचिवको सरुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले संघ तथा प्रदेशका विभिन्न मन्त्रालय मातहतमा कार्यरत सहसचिवहरूको...

लोकप्रिय समाचार