मलेखु नजिकै पहिरो, सवारी आवागमन अबरुद्ध

धादिङ,२२ साउन । धादिङको मलेखुनजिकै पहिरो गएपछि सवारी आवागमन अबरुद्ध भएको छ । पहिरोले सडक अवरुद्ध भएपछि सडकमा सवारी साधनको लामो लाइन लागेको छ...

रुपन्देहीमा साढे १० लाख बराबरको अवैध सामानसहित ४ जना प्रहरीको नियन्त्रणमा

बुटवल,८ कार्तिक । रुपन्देहीमा साढे १० लाख बराबरको अवैध सामानसहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा मातहतबाट खटिएको टोलीले...

शिक्षामा सुधारको माग गर्दै नेविसंघद्वारा मन्त्रीलाई ज्ञापनपत्र

काठमाडौँ,१८ पुस । समग्र शिक्षा प्रणालीको सुधार र विश्वविद्यालयहरुमा भइरहेको राजनीतिकरण अन्त्य गर्न माग गर्दै नेपाल विद्यार्थी संघले शिक्षामन्त्री अशोक राईलाई ज्ञापनपत्र बुझाएको छ...

यमपञ्चक अर्थात् तिहार शुरु, आज कागतिहार

काठमाण्डाै,२५ कार्तिक । आजदेखि यमपञ्चक अर्थात् तिहार शुरु भएको छ । यमपञ्चकको पहिलो दिन आज कागतिहार परेको छ । कार्तिक कृष्ण त्रयोदशीमा सूर्योदय भएका दिन काग...

सन्दीप लामिछानेलाई अमेरिकाद्वारा भिसा दिन अस्वीकार

काठमाडौं,१७ जेठ । क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिन अमेरिकाले फेरि अस्वीकार गरेको छ । भिसाका लागि बिहीबार साढे ४ बजे अन्तर्वार्ता दिन अमेरिकी दूतावास...

स्वास्थ्य सूरक्षा अपनाएर परीक्षा सञ्चालन गर्ने व्यवस्था मिलाउन अभिभावक संघको माग

बुटवल,९ वैशाख । अभिभावक संघ रुपन्देहीले स्वास्थ्य सूरक्षाका मापदण्ड पालना गरी पुर्व निर्धारीत परीक्षाहरु सञ्चालन गर्न माग गरेको छ । रुपन्देही जिल्लाका बुटवल उपमहानगरपालिका र सिद्धार्थनगर...

नीलगाई मारेको आरोपमा एक जना पक्राउ,केही फरार

कपिलवस्तु,२१ बैशाख । जंगली जनावर नीलगाई मारेको आरोपमा कपिलवस्तुकाे शिवराज बाट एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा शिवराज नगरपालिका २, हरहवा बस्ने ५२...

भैरहवाका उद्योगी र मजदुरहरूद्वारा विद्युत प्राधिकरणको कार्यालयमा धर्ना

भैरहवा,२२ पुस । नेपाल विद्युत प्राधिकरणले बिजुलीको लाइन काटिदिएका भैरहवाका उद्योगका प्रतिनिधि र त्यहाँ कार्यरत मजदुरहरु आन्दोलनमा उत्रिएका छन् । उनीहरुले नेपाल विद्युत प्राधिकरणको कार्यालय...

शुद्धोधन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मरासिनीसहित तीनजना विरुद्ध मुद्धा दायर

बुटवल,११ असार । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले रूपन्देहीको शुद्धोधन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनन्तपाणि मरासिनीसमेत तीनजना विरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ...

लोकप्रिय समाचार