रास्वपाकाे उपसभापतिमा स्वर्णिम वाग्ले र सहमहामन्त्रीमा सुमना
महाेत्तरी,१३ मंसिर ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सांसद स्वर्णिम वाग्लेलाई उपसभापति बनाएको छ । यस्तै सहमहामन्त्रीमा कविन्द्र बुर्लाकोटी, सुमना श्रेष्ठ र विपिन आचार्य...
सहकारी ठगी प्रकरण : पर्सामा रवि लामिछानेको बयान सकियो
वीरगन्ज,२५ मंसिर ।
सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दाको अनुसन्धानका लागि वीरगन्ज ल्याइएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग...
माटोको ढिस्कोले पुरिएर चार जनाको मृत्यु
सर्लाही,१५ असोज ।
सर्लाहीको हरिपुवामा माटोको ढिस्कोले पुरिएर चार जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा महोत्तरीको सोनमा गाउँपालिका–६, मगरथानाकी ६५ वर्षकी सायदा खातुन, छ वर्षकी...
प्रश्नपत्र बाहिरिएपछि बाराका एक केन्द्राध्यक्षसहित चार जना निलम्बित
बारा,१७ चैत ।
बारामा प्रश्नपत्र बाहिरिएपछि बारा जिल्लाका एक केन्द्रध्यक्षसहित ४ जना निलम्बित भएका छन् । जिल्लाको आदर्श कोतवाल गाउँपालिकास्थित महेन्द्र आदर्श जयनगर...
आयल निगमकाे धनुषा स्थित महेन्द्रनगर डिपोका कर्मचारी वर्माको हत्या, सहकर्मी पक्राउ
जनकपुरधाम,१४ भदौ ।
नेपाल आयल निगम, धनुषा महेन्द्रनगर इन्धन डिपोमा कार्यरत कर्मचारी राकेश कुमार वर्माको हत्या भएको छ ।
सिरहा नगरपालिका ३ घर भई डिपोमा...
सर्लाहीमा दुर्गा मूर्ति सेलाउन जाने क्रममा स्थानीय र प्रहरीबीच झडप, दुई...
सर्लाही,८ कार्तिक ।
दुर्गा पूजाको मूर्ति सेलाउन जाने क्रममा सर्लाहीको सदरमुकाम मलंगवामा स्थानीय र प्रहरीबीच झडप भएको छ ।
झडपमा परेर दुईजना प्रहरी घाइते भएको सर्लाहीका...
मधेस सरकारमा सहभागी एमालेका ४ जना मन्त्रीद्वारा राजीनामा
काठमाण्डाै,२१ चैत ।
मधेस प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ । एमालेको तर्फबाट सरकारमा सहभागी ४ जना मन्त्रीले आज मुख्यमन्त्री सरोजकुमार यादवसमक्ष राजीनामा...
झिलिमिली बत्ति बाल्ने क्रममा करेन्ट लागेर दुई जनाको मृत्यु
जनकपूर,७ कार्तिक ।
दीपावलीको झिलिमिली बत्ती बाल्ने क्रममा करेन्ट लागेर जनकपुरधाममा दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा जनकपुरधाम उपमहानगरपालिका २२ बसबिट्टीका १९ वर्षीय अमित...
नौ दिनको शिशुसहित तीन जनाको पोखरीमा डुबेर मृत्यु
सर्लाही,१३ साउन ।
सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–३ भेल्हीस्थित एक पोखरीमा डुबेर नौ दिनको शिशुसहित तीन जनाको मृत्यु भएको छ ।
...
















