दाङ,१९ असार ।
दाङको बबई नदीमा बगेर बेपत्ता भएकी किशोरीको शव फेला परेको छ । बुधबार बिहान तुलसीपुर उपमहानगरपालिका–१४ मटेरास्थितबबई नदी तर्ने क्रममा बगेर स्थानीय १९ वर्षीया सम्झना चौधरी बेपत्ता भएकि ।
नदिमा बगेर बेपत्ता भएकी चौधरीको दिउँसो दंगीशरणगाउंपालिका–४ स्थित बबई नदी किनारमा शव भेटिएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।
चौधरीलाईआफन्तको घर जाने क्रममा नदीले बगाएको थियो ।