बुटवल,७ असार । पेट्रोलियम पदार्थको मूल्यवृद्धिकाे बिराेधमा रूपन्देहीको सैनामैनामा प्रदर्शन भएको छ ।
अनेरास्ववियु सैनामैना र सहिद नारायण पोखरेल रामापुर क्याम्पस इकाईकाृ आयोजना विरोध प्रदर्शन भएको हो ।
मङ्गलवार सैनामैना ६ सहिद नारायण पोखरेल रामापुर क्याम्पस अगाडी पुर्व पश्चिम लोकमार्गमा अखिल समर्थक विद्यार्थीले सरकारको विरोधमा नारा लगाएका थिए ।

विद्यार्थीले टायर र प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला जलाउन थालेपछि प्रहरीले हस्तक्षेप गरेको थियोे ।