Friday, March 29, 2024

आज दशैँको दोस्रो दिन, हिजो टीका लगाउन छुटेकाहरूले टीका लगाउँदै

बुटवल,८ कार्तिक । दशैँको टीकाको दोस्रो दिन आज हिजो अर्थात् विजयादशमीको दिनमा टीका लगाउन छुटेकाहरूले आज पनि आफ्ना मान्यजन र आफन्तहरूबाट टीका थापेर...

पूर्वराजाले लगाइदिए शुभेच्छुक तथा सर्वसाधारणलाई टीका

काठमाडौँ,७ कार्तिक । पूर्वराजा ज्ञानेन्द्र शाहले विजयादशमीका दिन शुभेच्छुक तथा सर्वसाधारणलाई टीका लगाइदिएका छन् । पूर्वराजा शाहले निर्मल निवासमा अपराह्न चार बजेदेखि टीका लगाइदिएका हुन्...

रूपन्देहीको मर्चवारमा दुर्गा मूर्ति विसर्जन गर्ने क्रममा डुबेर दुईको जनाकाे मृत्यु,...

भैरहवा,७ कार्तिक । दुर्गा मूर्ति विसर्जन गर्ने क्रममा डुबेर रूपन्देहीको मर्चवारमा दुई जनाको मृत्यु भएको छ । रूपन्देहीको मर्चवार क्षेत्रको दानव र तिनाउ नदीको...

राष्ट्रपति पौडेलद्वारा ९१ वर्षीया भाउजूबाट टीका ग्रहण

काठमाडौ,७ कार्तिक । राष्ट्रपति रामचन्द्र पौडेलले ९१ वर्षीया भाउजू विष्णुमाया पौडेलबाट दशैंको टीका, जमरा, प्रसाद र आशिर्वाद ग्रहण गरेका छन् । साथै गुरु पुरोहितबाट...

आज दशैँको मुख्य दिन विजयादशमी, टीकाकाे उत्तम साइत बिहान ११ बजेर...

काठमाण्डाै,७ कार्तिक । आज विजया दशमीअर्थात् दुर्गापक्षको मुख्य दिन । नवदुर्गाको प्रसादका रूपमा आज मान्यजनको हातबाट शुभ साइतको प्रतीक रातो टीका एवम् समृद्धिको प्रतीक जमरा...

बिजया दशमी टीकाको साइत मंगलबार बिहान ११:०२ बजे उत्तम

काठमाडौँ,६ कार्तिक । यश बर्ष बिजयादशमी टीकाकाे साइत मंगलबार बिहान ११ : ०२ बजे उत्तम रहेको सञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । विजयादशमीमा दिनभर...

कालीगण्डकीमा महायज्ञको समापन , आध्यात्मिक ज्ञानले शान्ति मिल्ने मन्त्री गुरुङकाे भनाइ

स्याङ्जा, ६ कार्तिक । स्याङ्जा जिल्लाको कालीगण्डकी गाउँपालिका वडा नं. २ मा आयोजना गरिएको श्रीमद् देवी भागवत ज्ञान महायज्ञ तथा दुर्गा पांचायन...

आज महानवमी, हर्षोल्लासकासाथ दुर्गा भवानीको पूजा आराधना गरी मनाइँदै

काठमाण्डाै,६ कार्तिक । आज आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व, हर्षोल्लासकासाथ दुर्गा भवानीको पूजाआराधना गरी मनाइँदैछ । नवरात्रको अन्तिम दिन आज दुर्गा...

आज महाअष्टमी, कालरात्रिको विशेष पूजा

काठमाडौं, ५ कार्तिक । नवरात्रको आठौं दिन आज महाअष्टमी पर्व दुर्गा भवानीको विशेष पूजाआराधना गरी भव्यरूपमा मनाउँदै छ । आजको दिन शास्त्रसम्मतरूपमा दशैं घर, कोतलगायत...

बडादसैँले सामाजिक सद्भाव, एकता, मेलमिलाप र भ्रातृत्वको अभिवृद्धि गर्छ : राष्ट्रपति...

काठमाडौँ,४ कार्तिक । राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँले सबैखाले विकृति, विसङ्गति अन्त्य गर्दै सामाजिक सद्भाव, एकता, मेलमिलाप र भ्रातृत्वको अभिवृद्धि गर्न सबैलाई प्रेरित गर्ने विश्वास...

लोकप्रिय समाचार