Sunday, February 5, 2023

भागरथी हत्या प्रकरण ः अपराधी पत्ता नलागेसम्म शव नबुझ्ने अडान

बैतडी,२६ माघ । बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको हत्याका दोषी पक्राउ नपरेको भन्दै परिवारले शव बुझ्न इन्कार गरेका छन् । शव बुझेपछि न्याय...

नक्कली नोट बनाउने सामानसहित कञ्चनपुरमा दुई जना पक्राउ

कञ्चनपुर,२५ माघ । कञ्चनपुरको बेलौरी नगरपालिका–१० भुडा क्षेत्रबाट नक्कली नोट र नक्कली नोट बनाउने सामानसहित दुई पक्राउ परेका छन् । पक्राउ पर्नेमा पुर्वास नगरपालिका–६ का ४५...

माटोको ढिस्कोले पुरिएर कैलालीमा तीन जनाको मृत्यु, दुई जना घाइते

कैलाली,२४ माघ । कैलालीको जानकी गाउँपालिका–९ पूर्व खैरीफाँटमा माटोको ढिस्कोले पुरिएर तीन जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा कैलालीको...

अवैध सुन र १७ लाख बढी रकम सहित डोटीमा एक जना...

डोटी,१५ माघ । डोटीको केआइसिंह गाउँपालिका–६ सलेनामा भारतबाट ल्याएको अवैध सुन र नगदसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कान्तिराज...

तरुण दल कार्यकर्ता हत्या आरोपमा वडाध्यक्षसहित चार जना पक्राउ

हत्यारालाई कारबाही माग गर्दै सदरमुकाममा प्रदर्शन बझाङ,१४ माघ । बझाङको छबिस पाथिभेरा गाउँपालिका–३ का अमृत सिंहको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले वडाध्यक्षसहित चार जना पक्राउ गरेको...

संसद् पुनःस्थापनानै कांग्रेसको पहिलो प्राथमिकता ः शशाङ्क कोइराला

महेन्द्रनगर,१० माघ । नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले नेपाली कांग्रेसको पहिलो प्राथमिकता संसद् पुनःस्थापना भएको बताएका छन् । मुलुकमा राजनीतिक अवस्था अस्थिर हुँदै गएकाले...

प्राध्यापक संघ संगठनहरुद्धारा मध्यपश्चिम विश्वविद्यालय प्रशासनको निन्दा

सुर्खेत,२८ पुस । बिभिन्न प्राध्यापक संघ संगठनहरुद्धारा मध्यपश्चिमाञ्चल विश्वविद्यालय प्रशासनको कार्यको निन्दा गरेका छन् । विश्वविद्यालय जस्तो संवेदनशील क्षेत्रमा बल प्रयोगको नीति अवलम्बन गरी द्वन्द्व...

लोकप्रिय समाचार