Saturday, April 20, 2024

भलाई कोषको अध्यक्षमा पुनः फुल्लेल

बुटवल,५ फागुन । यातायात मजदूर तथा व्यवसायी भलाई कोष रुपन्देहीको अध्यक्षमा दिनेश फुल्लेख पुनः निर्वाचित भएका छन् । शुक्रबार सम्पन्न कोषको निर्वाचनमा अर्का उम्मेदवार...

काठमाण्डौको लोत्से मलबाट चोरी भएको मोबाइलसहित भैरहवाबाट एक जना पक्राउ

बुटवल,५ फागुन । काठमाण्डौको लोत्से मलबाट चोरी भएको मोबाइलसहित भैरहवाबाट एक जना पक्राउ परेका छन् । लोत्से मलमा मोबाईल लुटेको आरोपमा रुपन्देही प्रहरीले भैरहवाबाट एक...

स्कटल्यान्डमाथि नेपालको सानदार जित

काठमाडौं,५ फागुन । अलराउन्डर दीपेन्द्रसिंह ऐरी र कुशल मल्लको उत्कृष्ट ब्याटिङमा नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा स्कटल्यान्डमाथि तीन विकेटको सानदार जित...

बुटवलका नगर प्रमुख पाण्डेयको जन्मदिन आश्रममा

बुटवल,५ फागुन । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले आफ्नो जन्मदिन मानव सेवा आश्रममा मनाएका छन । जन्मदिनको अवसरमा मानवसेवा आश्रम बुटवलमा पुगेर बृद्धहरुलाई खाना खुवाएर...

क्रिकेटमा सट्टेबाजी गराएको आरोपमा राजधानीबाट ४ जना पक्राउ

काठमाडौँ, ५ फागुन । क्रिकेटमा सट्टेबाजी गराएको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । ‘अनलाइन बेटिङ’ गराएको आरोपमा काठमाडौँ प्रहरी र केन्द्रीय अनुसन्धान...

सिद्धबाबामा सुरुङ मार्गको प्रारम्भिक चरणको काम सुरु

बुटवल,५ फागुन । सिद्धार्थ राजमार्गको बुटवल पाल्पा सडक खण्डको सिद्धबाबा क्षेत्रमा सुरुङ मार्ग निमार्ण गर्न प्ररम्भिक चरणको काम सुरु भएको छ । केहीमहिना अघि डिजाइन...

अनेरास्ववियुको अध्यक्षमा समिक बडाल निर्वाचित

काठमाण्डाै,५ फागुन । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको अध्यक्षमा समिक बडाल निर्वाचित छन् । गएराति भएको मतगणनामा निवर्तमान महासचिव बडाल अध्यक्षमा निर्वाचित...

मासु व्यवसायीको साधारणसभा : बधशाला छिटो सञ्चालनमा ल्याउन माग

बुटवल,५ फागुन । बुटवलमा निर्माण भएको पशु बधशाला छिटो सञ्चालनमा ल्याउन व्यवसायीले माग गरेका छन् । बधशाला सञ्चालनमा आउंदा उपभोक्ताले स्वस्थ र स्वच्छ...

लुम्बिनी प्रदेशमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको मिति र स्थान तय

बुटवल,४ फागुन । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको लागि लुम्बिनी प्रदेशले मिति र स्थान तय गरेको छ । लुम्बिनी प्रदेश राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आयोजक समितिको...

श्रीमती र छोराछोरीलाई आगो लगाएर हत्या प्रयासको आरोपमा रुपन्देहीमा एक पक्राउ

बुटवल,४ फागुन । आफ्नो परिवारको हत्या प्रयासको अभियोगमा रुपन्देहीको देबदहबाट एक पुरुष पक्राउ परेका छन् । पक्राउ पर्नेमा रुपन्देहीको देवदह नगरपालिका–९ का ३९ वर्षका...

लोकप्रिय समाचार