पत्रकारलाई मन्त्रालय प्रवेशमा कडाइ !

काठमाडौं,२९ असोज ।
नवनियुक्त अर्थमन्त्री विष्णु पौडेलले सपथलगत्तै पद सम्हालेका छन् ।

पदभार ग्रहण गर्दै उनले विश्व बैंकसँग ऋण लिने पहिलो निर्णयमा निर्णयमा हस्ताक्षर गरेका छन् ।

मन्त्री पौडेलले विश्व बैंकसँग २० करोड ऋण लिने पत्रमा हस्ताक्षर गरेका हुन् ।

उक्त रकम कोभिड–१९ को रोकथाममा प्रयोग गरिने छ ।

पदभार ग्रहणअघि उनलाई अर्थ मन्त्रालयमा कर्मचारीहरुले स्वागत गरेका थिए । मन्त्री पौडेलको पदभार ग्रहणका क्रममा पत्रकारलाई मन्त्रालय प्रवेशमा कडाइ गरिएको थियो ।