पाल्पा,१५ चैत ।
पाल्पाको रिब्दिकोट गाउँपालिका १ ख्याहास्थित कराम्दीकी १९ वर्षीया पद्मा सुनारको हत्या आरोपमा प्रहरीले एक किशोरलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा ख्याहास्थित लप्सीखोलाका...
बुटवल,१५ चैत ।
लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा निसन्तान दम्पत्तिको उपचारका लागि आधुनिक प्रविधि आइयुआई सेवा विहिबारदेखि शुभारम्भ भएको छ । काठमाडौं बाहिर सरकारी अस्पतालमा...
बुटवल,१५ चैत ।
लुम्बिनी विकास कोषको हाताभित्र बनाइएको विहार–गुम्बामा पर्यटक राखेको विरोधमा लुम्बिनीका होटेल व्यवसायी आन्दोलनमा उत्रिएका छन् ।
लुम्बिनी होटल संघ नेपालको नेतृत्वमा व्यवसायीहरुले गुरुयोजना...
काठमाडौ,१५ चैत ।
उत्तरपुस्तिका हराएको घटना छानबिन गरि दोषी माथि कारबाहीकाे माग गर्दै नेपाल विद्यार्थी संघले विरोध प्रदर्शन गरेको छ ।
गत बैशाखमा सञ्चालित बीए...
काठमाडौँ,१५ चैत ।
राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिएकी छन् ।
अर्यालले बिहीबार राष्ट्रियसभाका अध्यक्ष नारायण दाहालसमक्ष राजीनामा पत्र बुझाएकी हुन् ।
नयाँ सत्ता...