Thursday, January 28, 2021

सरकारको आर्थिक अवस्था चिसोमा छोटो सिरक ओढेर सुते जस्तै ःअर्थमन्त्रीपौडेल

चरम आर्थिक समस्याका कारण कोभिडबाट पीडित व्यवसायीलाई राहातदिन नसकिएको स्वीकारोक्ति बुटवल, १४ माघ । सरकारका अर्थ मन्त्री विष्णु पौडेलले कोभिड–१९ ले गर्दा सरकार चरम आर्थिक...

वैज्ञानिक वनबाहेकका काठको बिक्रीवितरण र ओसारपसार खुला

काठमाडौँ,१४ माघ । वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम’ अन्तर्गत काटिएकाबाहेक सबै प्रजातिका काठको बिक्रीवितरण र ओसारपसार सरकारले फुकुवा गरेको छ । केही दिनअघिको मन्त्रिपरिषद् बैठकले सरकारी,...

तरुण दल कार्यकर्ता हत्या आरोपमा वडाध्यक्षसहित चार जना पक्राउ

हत्यारालाई कारबाही माग गर्दै सदरमुकाममा प्रदर्शन बझाङ,१४ माघ । बझाङको छबिस पाथिभेरा गाउँपालिका–३ का अमृत सिंहको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले वडाध्यक्षसहित चार जना पक्राउ गरेको...

नेपालमा पनि कोरोनाविरुद्धको खोप अभियान सुरु

काठमाडौँ,१४ माघ । नेपालमा पनि बुधबारदेखि कोरोना भाइरसविरुद्धको खोप अभियानसुरु भएको छ । खोप अभियानको बुधबार बिहान प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारबाटै भिडियो कन्फरेन्समार्फत...

आजदेखि कोरोनाविरुद्धको खोप अभियान, पहिलो चरणमा चार लाख ३० हजारलाई...

काठमाण्डौ,१४ माघ । आजदेखि देशभर कोरोनाविरुद्धको खोप अभियान सुरु हुँदैछ । काठमाण्डौ उपत्यकाका १७ वटासहित देशभर १ सय २० खोप केन्द्रमार्फत खोप दिइने स्वास्थ्य तथा...

काठमाण्डौको दक्षिणकालीमा ट्रक दुर्घटनाहुँदा चालक र सह–चालकको मृत्यु

काठमाण्डौ,१४ माघ । काठमाण्डौको दक्षिणकाली नगरपालिका ९ हुमानेमा ट्रक पल्टिँदा ट्रक चालक र सहचालकको मृत्यु भएको छ । थाहाखेलबाट फर्पिङका लागि छुटेको बा ३ ख ६१...

छोरीको हत्या गरेको अभियोगमा बाबु पक्राउ

अर्घाखाँची,१३ माघ । आफ्नै २ वर्षीय छोरीको हत्या गरेको अभियोगमा अर्घाखाँचीको सितगंगामा बाबु पक्राउ परेका छन् । पक्राउ पर्नेमा अर्घाखाँचीको सितगंगा नगरपालिका–२ झिर्रा गाउँका २४ वर्षीय...

प्रतिनिधिसभा विघटनविरुद्ध नेकपा (दाहाल–नेपाल) पक्षद्धारा काठमाडौंमा सिटी जुलुस

काठमाडौँ,१३ माघ । प्रतिनिधिसभा विघटनविरुद्ध नेकपा (दाहाल–नेपाल) पक्षद्धारा काठमाडौंमा सिटी जुलुस प्रदर्शन गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक ढंगले प्रतिनिधिसभा विघटन गरेको भन्दै आन्दोलनरत...

संसद विघटन बिरुद्ध कांग्रेसद्वारा तीन दिनको आन्दोलन घोषणा

काठमाडौँ,१३ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा विघटन गर्ने कदमका विरुद्ध नेपाली कांग्रेसले थप तीन दिनको विरोध कार्यक्रम घोषणा गरेको छ । नेपाली कांग्रेसले...

नेपालमा थप ३०३ जनामा कोरोना संक्रमण, २८५ जना डिस्चार्ज

काठमाडौँ,१३ माघ । नेपालमा मंगलबार थप ३ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ४ हजार ५ सय ७४ जनाको पिसिआर...

लोकप्रिय समाचार