Sunday, February 28, 2021

आज गाई तिहार मनाइँदै, गोरु तिहार पनि आजै

बुटवल, ३० कार्तिक । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाई र गोरुको पूजा गरि मनाइँदैछ । गाईको पूजा गर्नाले आमाबाट माया पाएजस्तै गाईबाट माया...

आज लक्ष्मी पूजा गरिँदै ः कुकुर तिहार पनि आजै

काठमाण्डौ,२९ कार्तिक । आज यमपञ्चकको तेस्रो दिन धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी मनाइँदैछ । लक्ष्मी पूजाका लागि घर सफासुग्घर र लिपपोत गरिन्छ । आज...

नेपालीहरुको दोस्रो ठूलो चाड तिहार सुरु, आज कागको पूजा गरिँदै

बुटवल,२८ कार्तिक । नेपालीहरुको दोस्रो ठूलो चाड तिहार अन्तर्गत आज कागको पूजा गरी काग तिहार मनाइँदै छ । यमराजको दूतको रुपमा लिइने कागलाई आज मनपर्ने...

आजदेखि यमपञ्चक शुरु, काग तिहार भोलि

काठमाडौं, २७ कार्तिक । कार्तिक कृष्ण त्रयोदशीदेखि शुरु हुने नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि शुरु हुँदैछ । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार...

भाइटीकाको भोलिपल्ट सार्वजनिक बिदा हुने

काठमाण्डौ,२६ कार्तिक । सरकारले भाइटीकाको भोलिपल्ट किजा पूजाको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को गएको २४ गतेको बैठकले किजा पूजाको अवसरमा...

भाइटीकाको उत्तम साइत बिहान ११ः३७ बजे

काठमाण्डौ,२४ कार्तिक । यस वर्षको भाइटीकाको उत्तम साइत बिहान ११ः३७ बजे रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । मङ्सिर १ गते मध्याह्नकालमा टीका लगाउन बाधा...

रुपन्देहीमा राजावादीद्धारा विशाल जनप्रर्दशन

राजतन्त्रको पक्ष र गणतन्त्रको बिरुद्ध जनलहर बढेको दाबी बुटवल, १७ कार्तिक । राजतन्त्र र हिन्दु राज्य पुनस्र्थापनाका लागि राजावादीहरुले रुपन्देहीमा विशाल जनप्रर्दशन गरेका छन । वीर गोरखाली...

आज बडादशैँको मुख्य दिन मान्यजनको हातबाट टीका र जमरा लगाएर मनाइँदै

टीकाको उत्तम साइत बिहान १० बजेर १९ मिनेटमा काठमाण्डाै,१० कार्तिक । ...

लोकप्रिय समाचार