शुद्धोधनमा दाता सम्मान तथा धार्मिक सभा सम्पन्न
बुटवल,२७ फागुन ।
रुपन्देहीको शुद्धोधन–६ गुरौली स्थित नागेश्वर दर्शन धाम समिती द्वारा शिवरात्रिको अवसरमा बुधबार दाता सम्मान तथा धार्मिक सभा कार्यक्रम सम्पन्न भएको छ...
आज महाशिवरात्रि मनाइँदै
काठमाण्डाै,२७ फागुन ।
आज महाशिवरात्रि पर्व शिवको विधिपूर्वक पूजा–आराधना गरेर मनाइँदैछ । वैदिक सनातन हिन्दू धर्मावलम्बी आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान...
बुटवलमा आइतबारदेखि ‘महान सत्संग समारोह’ हुने
बुटवल,२२ फागुन ।
बुटवलमा आइतबारदेखि ‘महान सत्संग समारोह’ हुने भएको छ ।
आयोजक नेपाल मानव धर्म सेवा समिति बुटवलले शनिबार बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरी कार्यक्रमको...
आज श्री स्वस्थानी व्रतकथा समापन गरिँदै
काठमाडौं,१५ फागुन ।
हिन्दू धर्मावलम्बीले श्रद्धापूर्वक वाचन र श्रवण गर्ने एक महिने श्रीस्वस्थानी व्रतकथाको आज समापन हुँदैछ ।
पुस शुक्ल पूर्णीमाका दिनदेखि सुरु भएको यो...
आज श्रीपञ्चमी : विद्याकी देवी सरस्वतीको पूजाआराधना गरी मनाइँदै
काठमाण्डाै,४फागुन ।
आज श्री पञ्चमी पर्व । विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा-आराधना गरी मनाइँदै छ।
विद्या र सिर्जनाकी देवी भएकाले विशेष गरी साहित्यकार,...
सोनाम ल्होसारको अवसरमा बुटवलमा शुभकामना आदान–प्रदान
बुटवल,३० माघ ।
२८५७ औं सोनाम ल्होसार नेपाल तामाङ घेदुङ बुटवल उपमहानगर समितिले बुटवलमा बिबिध कार्यक्रम गरी मनाएको छ ।
नेपाल तामाङ घेदुङ बुटवल उपमहानगर समितिले...
तामाङ समुदायले सोनाम ल्होसार मनाउँदै , आज सार्वजनिक बिदा
काठमाण्डौ,३० माघ ।
आज माघशुक्ल प्रतिपदा, तामाङ समुदायको सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व विविध कार्यक्रम गरी मनाइँदैछ ।
मञ्जुश्री पात्रोअनुसार आजदेखि २८५७ औँ वर्ष सुरु...
सोनाम ल्होसारको अवसरमा शुभकामना आदान–प्रदान
बुटवल,२६ माघ ।
नेपाल तामाङ घेदुङ रुपन्देहीले २८५७ औं सोनाम ल्होसारको अवसरमा शुभकामना आदान–प्रदान गरेको छ ।
सोनाम ल्होसारको अवसरमा नेपाल तामाङ घेदुङ रुपन्देहीले सोमबार बुटवलमा...