Tuesday, May 11, 2021

लुम्बिनी प्रदेश

पाल्पाको अर्गलीमा जीप दुर्घटना १ को मृत्यु, १० जना घाइते

बुटवल,२१ फागुन । पाल्पाको अर्गलीमा भएको जीप दुर्घटनामा परि आज एक जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । बुटवलदेखि गुल्मीको शान्तिपुरतर्फ जाँदै...

सिमसारबाट तिलोत्तमा वडा नं. १७ लाई शुन्य पोलिथिन घोषणा

तिलोत्तमा, २० फागुन । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नंं. १७ लाई शुन्य पोलिथिन क्षेत्र घोषणा गरिएको छ । योसँगै नगरपालिकाका १७ वटा मध्ये १० वटा...

प्रदेशको कृषि अनुदान नीति परिमार्जन

कृषि अध्ययन गरेका युवाहरुलाई अनुदान दिने बुटवल,२० फागुन । प्रदेश ५ सरकारको भुमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले कृषिमा नगद अनुदान दिने नीति परिमार्जन गरी व्याज...

घरेलु साना तथा औद्येगिक महोत्सवको पुर्व सन्ध्यामा मोटरसाईकल ¥याली

बुटवल, २० फागुन । लघु घरेलु साना तथा औद्येगिक कृषि प्रविधि व्यापार एवं पर्यटक महोत्सव सफल पार्नको लागि महोत्सवको पुर्वसन्ध्यामा मंगलबार बुटवलमा मोटरसाईकल ¥याली सम्पन्न...

नेकपाका केन्द्रीय सदस्य श्रेष्ठ रिहा लगत्तै पक्राउ

बुटवल,२० फागुन । विप्लव नेतृत्वको नेपाल कम्युुुनिष्ट पार्टीका केन्द्रीय सदस्य बसन्त श्रेष्ठ ‘प्रज्वलन’ रिहा लगत्तै पुन पक्राउ परेका छन् । बम विष्फोटको मुद्दामा रुपन्देही जिल्ला अदालतले...

राममणिमा स्नातकोत्तर तहका विद्यार्थीका लागि पाठ्यक्रम तथा कक्षा अभिमुखीकरण

मणिग्राम,१९ फागुन । रूपन्देहीको मणिग्रामस्थित क्यू.ए.ए. प्राप्त संस्थाः राममणि बहुुमुखी क्याम्पसमा स्नातकोत्तर तहका विद्यार्थीका लागि पाठ्यक्रम तथा कक्षा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । क्याम्पसको स्नातकोत्तर...

घरेलु साना तथा औद्येगिक महोत्सव ः स्टल निर्माणकोका काम ८० प्रतिशत...

बुटवल, १९ फागुन । फागुन २१ देखि चैत्र २ गते सम्म बुटवलमा सञ्चालन हुन लागेको प्रथम प्रादेशिक लघु घरेलु साना तथा औद्येगिक कृषि प्रविधि व्यापार...

राममणि क्याम्पस प्रमुखको कार्यकक्षमा अखिलको ताला

तिलोत्तमा, १९ फागुन । विभिन्न २१ बुँदे शैक्षिक माग राख्दै आन्दोलनमा उत्रिएको अनेरास्ववियु राममणि बहुमुखी क्याम्पसले सोमबार क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेको छ । माग पूरा...

तिलोत्तमामा प्राविधिक कलेज भवन शिलन्यास

तिलोत्तमा, १९ फागुन । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले प्राविधिक कलेज सञ्चालन गर्ने भएको छ । सोमबार एक कार्यक्रमबीच कलेज भवनको नगर प्रमुख बासुदेव घिमिरेले शिलन्यास गरे...

कोरोना प्रभाव ः प्रदेशको लगानी सम्मेलन स्थगित

मेला महोत्सव नगर्न निर्देशन प्रकाश खनाल बुटवल,१९ फागुन । प्रदेश नं ५ सरकारले आगामि बैशाख ४ र ५ गते गर्न लागेको लगानि सम्मेलन स्थगित भएको छ । सोमबार...

लोकप्रिय समाचार