Tuesday, May 11, 2021

लुम्बिनी प्रदेश

प्रदेश सञ्चार परीषद गठन तथा संचालन सम्बन्धी अवधारणालाई सैद्धान्तिक स्वीकृती

बुटवल,४ चैत । प्रदेश ५ सरकारले प्रदेश सञ्चार परिषद गठन तथा सञ्चालन गर्ने सम्बन्धमा व्यवस्था गर्न बन्ने विधेयक तर्जुमा सम्बन्धमा तयार गरिएको अवधारणा पत्रलाई स्वीकृत...

बुटवलका ३५ सहित रुपन्देहीमा थप ६६ जनामा कोरोना संक्रमण,संक्रमित २४१२ पुगे

बुटवल,१० असोज । बुटवलका ३५ सहित रुपन्देहीमा शनिबार थप ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २१ महिला र ४५ पुरुष...

बुटवलका ७९ सहित रुपन्देहीमा थप ११७ जनामा कोरोना संक्रमण,संक्रमितको संख्या १७६१...

बुटवल,२९ भदौ । बुटवल उपमहानगरमा ७९सहित रुपन्देहीमा आईतबार १ सय १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँँगैै रुपन्देहीमा कोेरोेना संक्रमितको कुल...

संविधानभन्दा बाहिर गएर गरिने निर्णय जनताले स्वीकार गर्दैनन्–कांग्रेस नेता खाँण

बुटवल, १९ माघ । नेपाली काँग्रेसका केन्दीय सदस्य बालकृष्ण खाँणले प्रतिनिधि सभा बिघटन सम्बन्धी मुद्दामा सार्वोच्च अदालतले संविधान सम्मत निर्णय गर्नु पर्ने बताएका छन ।...

घरमा झगडाको रिसमा प्रम ओलीबाट संबिधानमा आगो लगाउने काम भयो ः...

बुटवल, १४ पुस । नेकपा प्रचण्ड–माधव समुहका नेता तथा स्थायी कमिटी सदस्य घनश्याम भुसालले घरमा झगडा भएको रिसमा प्रधानमन्त्री केपी शर्मा ओलीले संबिधानमा आगो लगाएको...

बुटवलमा गुल्मीका एक कोरोना संक्रमितको मृत्यु

बुटवल, ४ मंसिर । बुटवलमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा गुल्मीको सत्यवती गाउँपालिका–६ का ६२ वर्षीय पुरुष रहेका छन्...

कुरा मात्र गर्ने र काम नगर्ने प्रवृत्ति छोड्न कांग्रेसद्धारा सरकारको ध्यानाकर्षण

आवश्यक स्वास्थ्य सामाग्रीको तत्काल आपूर्ति सुनिश्चित गर्न माग बुटवल,१४ वैशाख । नेपाली कांग्रेस प्रदेश संसदीय दलले कोभिड—१९ को रोकथाम र उपचारका सम्बन्धमा कुरा मात्र गर्ने काम...

रूपन्देहीको धकधहिमा प्रधानमन्त्रीकाे पुत्ला दहन

बुटवल,७ असार । नागरिकता विधेयक खारेजीको माग गर्दै रूपन्देहीको धकधहिमा प्रधानमन्त्री केपी शर्मा ओलिकाे पुत्ला जलाएका छन् । जनता समाजवादी पार्टीका नेता कार्यकर्ताहरूले आइतबार साझ रूपन्देहीको...

रुपन्देहीमा क्वारेन्टिनमा रहेका एक युवाद्धारा आत्महत्या

बुटवल,१ असोज । रुपन्देहीको देवदहमा क्वारेन्टिनमा बसेका एक युवकले आत्महत्या गरेका छन् । देवदह नगरपालिका ४ बस्ने २५ वर्षीय पिताम्बर पाण्डेले झुण्डिएर आत्महत्या गरेका हुन्...

प्रदेश ५ मा थप १५ जनामा काेराेना संक्रमण,संक्रमितको संख्या ४ हजार...

बुटवल,२९ असार । प्रदेश ५ मा साेमबार थप १५ जनामा काेराेना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै प्रदेश ५ मा काेराेना भाइरस संक्रमितकाे संख्या ४...

लोकप्रिय समाचार